नियम १९७
विशेषाधिकारको प्रश्न उठाउने सम्बन्धी शर्त
विशेषाधिकार हनन् भएको प्रश्न अघिल्लो बैठक अन्त्य भएपछि वा चालु बैठकमा घटेको प्रत्यक्ष घटनाको सम्बन्धमा हुनु पर्नेछ ।